अस्पतालबाट 'अपहरण शैली'मा गृहमन्त्रालय पुर्‍याइएका डा भोजराज अधिकारीसँग अन्तर्वार्ता [LIVE]

Nepal Live

काठमाडौं- राजधानीको ट्रमा सेन्टरबाट आफूलाई अपहरण शैलीमा गृह मन्त्रालय लगिएको र गलत रिपोर्ट बनाउन दबाब दिइएको बारे डा भोजराज अधिकारीसँगको LIVE अन्तर्वार्ता

'गृहमन्त्रीको आदेश'मा ट्रमा सेन्टरका डाक्टरलाई 'अपहरण शैली'मा गृह मन्त्रालय लगियो, गलत मेडिकल रिपोर्ट बनाउन दबाब

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार