हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Nepal Live

काठमाडौं– हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। 

उक्त सम्झौता अनुसार हिमालयन बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बिमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ। 

उक्त सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले हस्ताक्षर गरेका हुन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार