मस्को– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ।
उनीहरुबीचको वार्ता जुलाई १६ मा फिनल्याण्डको हेलसिन्कीमा हुने भएको रसियाली प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ।
राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शपछि मात्रै शिखर वार्ताको बारेमा निर्णय भएको उल्लेख गरिएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।