सेनाको गणभित्र शव भेटियो

 

Nepal Live

काठमाडौं– तारकेश्वरको फुलबारीस्थित सेनाको गणको हाताभित्र शव भेटिएको छ।

कुहिएको अवस्थामा बिहिबार शव फेला परेको प्ररहीले जनाएको छ। सेनाले लगाएको पर्खालभित्र शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

मृतकको सनाखत हुन नसकेपछि महानगरीय अपराध महाशाखाले हुलिया सार्वजनिक गरेको छ। 


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार