काठमाडौं– तारकेश्वरको फुलबारीस्थित सेनाको गणको हाताभित्र शव भेटिएको छ।
कुहिएको अवस्थामा बिहिबार शव फेला परेको प्ररहीले जनाएको छ। सेनाले लगाएको पर्खालभित्र शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
मृतकको सनाखत हुन नसकेपछि महानगरीय अपराध महाशाखाले हुलिया सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।