काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि १३ अर्ब २ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक आयबाट ४ अर्ब ९० करोड २१ लाख र बाह्य स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड रुपैयाँ स्रोत अनुमान गरी उक्त आकारको बजेट ल्याएको हो। बजेटमा महानगरपालिकाले केही लोकप्रिय विकास तथा पूर्वाधार कार्यक्रम र पुन:निर्माणलाई जोड दिएको छ।
असार १० गते स्थानीय तहले बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाका बीच आइतबार महानगरपालिकाले बजेट ल्याएको हो।
काठमाडौं महानगरपालिकाको आगामी आर्थिकको बजेटका प्राथमिकता:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।