बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भ्रमण टोलीसहित ६ दिने औपचारिक चीन भ्रमणमा छन्।
शनिबार तिब्बतको ल्हासास्थित ऐतिहासिक पोतला दरबार र जोखाङ्ग मन्दिरको टोलीले अवलोकन गरेको छ। जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा लगायत सहभागी थिए।
ओली भोलि स्वदेश फर्कंदैछन्।
हेर्नुस् पोलता दरबार र जोखाङ्ग मन्दिरमा टोलीमा सहभागी प्रतिनिधिमण्डलले खिचाएको तस्बिरहरु-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।