ad

प्रधानमन्त्री ओलीको भ्रमण टोली ल्हासामा के गर्दैछ? (तस्बिरहरु)

Nepal Live

सबै तस्बिर : हरि लामिछाने, रासस


बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भ्रमण टोलीसहित ६ दिने औपचारिक चीन भ्रमणमा छन्। 

शनिबार तिब्बतको ल्हासास्थित ऐतिहासिक पोतला दरबार र जोखाङ्ग मन्दिरको टोलीले अवलोकन गरेको छ। जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा लगायत सहभागी थिए।

ओली भोलि स्वदेश फर्कंदैछन्।

हेर्नुस् पोलता दरबार र जोखाङ्ग मन्दिरमा टोलीमा सहभागी प्रतिनिधिमण्डलले खिचाएको तस्बिरहरु-

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार