काठमाडौं– सातै प्रदेशबाट महिलातर्फ राष्ट्रियसभाका सदस्य भएकाहरुको पदावधि टुंगो लागेको छ। संविधान बनेपछिको पहिलो राष्ट्रियसभा सदस्यहरुको कार्यकाल २, ४ र ६ वर्ष हुने संवैधानिक प्रावधान छ। संविधानमा नै गोलाप्रथाबाट पदावधि टुंगो लगाउने व्यवस्था छ। सोमबार बिहान गोलाप्रथा गरिएको हो।
गोलाप्रथाबाट पदावधि निर्धारण भएका महिला सदस्यहरु :
२ वर्षे पदावधि
सरिता प्रसाईं (प्रदेश १)
मुक्ताकुमारी यादव (प्रदेश २)
धनकुमारी खतिवडा (प्रदेश ३)
विन्दादेवी आले (प्रदेश ४)
मीना बुढा (प्रदेश ५)
यूटोल तामाङ (प्रदेश ६)
कमला ओली (प्रदेश ७)
४ वर्षे पदावधि
नैनकला ओझा (प्रदेश १)
शशिकला दाहाल (प्रदेश २)
उदया शर्मा पौडेल (प्रदेश ३)
शान्तिकुमारी अधिकारी (प्रदेश ४)
कोमल वली (प्रदेश ५)
कविता बुढाथोकी (प्रदेश ६)
तारादेवी भट्ट (प्रदेश ७)
६ वर्षे पदावधि
विना पोखरेल (प्रदेश १)
प्रमिलाकुमारी यादव (प्रदेश २)
दिलकुमारी रावल (प्रदेश ३)
दीपा गुरुङ (प्रदेश ४)
अनिता देवकोटा (प्रदेश ५)
नन्दा चपाईं (प्रदेश ६)
इन्दु कँडरिया (प्रदेश ७)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।