काठमाडौं– प्रहरी प्रधान कार्यालयले ५५ जना डिएसपीको पदस्थापन तथा ५० जना डिएसपीको सरुवा गरेको छ। अमेरिका जानुअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरुवा र पदस्थापन गरेका हुन्।
इन्चार्जमा एक वर्ष नपुगेका धेरै अफिसरहरुलाई हटाइएको छ। स्रोतका सरुवामा भएको चलखेलका आधारमा यसरी हटाइएको हो।
हेर्नुहोस् डिएसपीको सरुवा सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।