काठमाडौं– हालै बढुवा भएका नेपाल प्रहरीका २८ एसपीको पदस्थान भएको छ।
आइतबार प्रहरी प्रधान कार्यालयले एसपीको पदस्थापन गरेको हो।
बढुवा भएका एसपीको पदस्थापनसँगै केहीको सरुवा भएको छ। आइतबार ठूलो संख्यामा प्रहरीहरुको सरुवा गरिएको छ।
कसको कहाँ पदस्थापन भयो ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।