काठमाडौं– प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट ल्याएको छ। प्रदेश ५ ले ले २८ अर्ब ९ करोड रुपैयाँको बजेट ल्याएको हो।
कुल बजेटमध्ये प्रदेशले चालू खर्चतर्फ ११ अर्ब ४६ करोड र पुँजीगत खर्चतर्फ १६ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।