काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज तीन वटा खेल हुँदैछ। समूह 'ए' अन्तर्गत आज इजिप्ट र उरुग्वेबीच पौने ६ बजे प्रतिस्पर्धा हुँदैछ। समूह 'बी' को पहिलो खेलमा इरान र मोरक्कोबीच अर्को खेल हुँदैछ। यो खेल राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। यस्तै राति पौने १२ बजे स्पेन र पोर्चुगलबीच भिडन्त हुँदैछ।
यसै सन्दर्भमा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा पूर्व राष्ट्रिय फुबलर नवीन न्यौपानेसँग नेपाल लाइभका सीताराम कोइरालाले कुराकानी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।