विश्वकपको स्वागतमा व्यस्त शहर [फोटो फिचर]

Nepal Live

काठमाडौं- फुटबलको महाकुम्भ विश्वकपले यतिबेला धेरैको ध्यान तानेको छ। आजबाट उद्‌घाटन भएको प्रतियोगिता हेर्ने योजना तथा खेलको विश्लेषण र अनुमान गर्ने फुटबलप्रेमीहरुको जोस चुलिएको छ।

विश्वकपमा सहभागी टिमहरुको समर्थकका कारण जर्सीको व्यापार चम्किएको शहरमा यतिबेला होटल र रेस्टुरेन्टहरुको व्यस्तता पनि बढेको छ। ग्राहकलाई खानाको स्वादसँगै विश्वकपको मज्जा चखाउने विशेष तयारी काठमाडौंका रेस्टुरेन्टहरुले गरेका छन्।

विश्वकपको आगमनसँगै रमाएको शहर हेरौं केही तस्बिरमा: 

          

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार