ट्रक पल्टिँदा चालकको घटनास्थलमै ज्यान गयो

Nepal Live

राजविराज- सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ। 

सो दुर्घटनमा परी धनुषा बागुदवार–१ निवासी ट्रक चालक २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार