उजुरीको टुंगो लगाएर डिएसपी बढुवा

Nepal Live

काठमाडौं– नेपाल प्रहरीको डिएसपी बढुवाविरुद्ध परेको उजुरीलाई  पुनरावलोकन  समितिले खारेज गरेको छ। दाबी नपुगेको भन्दै उजुरी खारेज भएको हो। 

उजुरी खारेज भएपछि मंगलबार ५५ इन्सपेक्टरलाई डिएसपीमा बढुवा गरिएको छ। 

  इन्सपेक्टर खड्ग नारायण साहले बढुवा सिफारिसविरुद्ध उजुरी सुन्ने समिति उपर उजुरी गरेका थिए। साह २०६२ का इन्सपेक्टर हुन्। २०६३ सालमा भर्ना भएका इन्सपेक्टरलाई बढुवा सिफारिस गरिएको थियो। तर उनको नम्बर नपुगेको भन्दै बढुवा समितिकै सिफारिसलाई लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली नेतृत्वको उजुरी सुन्ने समितिले सदर गरेको छ। 

को को बढुवा भए ? 


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार