तारा एयरको विमान जुम्लामा दुर्घटना

Nepal Live

नेपालगन्ज- तारा एयरको विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको छ। 

नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएर धावनमार्गबाट चिप्लिएको थियो। विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा गएर ठोक्किएको थियो।

दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ।

प्राप्त प्रतिकृयाहरू

Jay kc
यात्रुहरू सहित चालक दलका सदस्यहरू सकुशल रहेको भन्ने जानकारी पाएकोमा ख़ुशी लाग्यो ।धन्याबाद हाम्रो लाई....

Ram k Bhattarai
Thanks pilot team to save people

Manav Shrestha
मानवीय क्षेती नभयकोमा खूसी ...

Krishna timilsina
Thank god

Mon Rimal
Airlines ko laparbai ho.

कृष्ण पाण्डेय
यात्रुहरू सहित चालक दलका सदस्यहरू सकुशल रहेको भन्ने जानकारी पाएकोमा ख़ुशी लाग्यो ।धन्याबाद हाम्रो पत्रो ।।

Hem
Right time right news 6 Congratulation

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार