इटहरी– सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्धाका फरार एक अभियुक्तलाई पक्राउ गरी कारागार पठाएको छ।
सुनसरी हरिनगरा गाउँपालिका ७ का ५० वर्षीय हबिब मियाँलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई अदालतमा उपस्थित गराई झुम्का कारागार चलान गरिएको छ।
उनी २०७४ साल मंसिर ८ गतेदेखी फरार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।