धनगढी– प्रदेश ७ का मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रदेशका सात मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको हो।
सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार कोसँग कति सुन छ, हेरौं सूचीः
त्रिलोचन भट्ट, मुख्यमन्त्री – १ तोला
प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन– ५२ तोला
दीर्घबहादुर सोडारी, सामाजिक विकास– ६ तोला
पठानसिंह बोहरा, भौतिक पूर्वाधार विकास– ४ तोला
झपटबहादुर बोहरा, आर्थिक मामिला तथा योजना– ४० तोला
माया भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरण– १५ तोला
विनिता चौधरी, भूमि व्यवस्था तथा सहकारी– ७ तोला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।