काठमाडौं- ललितपुरमा २ महिनादेखि एक किशोरी बलात्कारको शिकार भएको खुलेको छ।
बाग्मती गाउँपालिका(६ स्याउले थुम्का बस्ने १४ वर्षीया किशोरीलाई स्थानीय युवकले यौन शोषण गर्दै आएका हुन्। २३ वर्षीय दिपेन्द्र लोलेलाई शुक्रबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।