काठमाडौं- धरहरा छेउमा व्यापारिक प्रयोजनमा सञ्चालन हुँदै आएका कवल तथा टहरा भत्काइएको छ।
धरहरा पुनर्निर्माणका क्रममा नयाँ ढंगले संरचनाहरु निर्माण गर्ने उद्देश्यले पुरानो सम्झौता अनुसारका संरचना भत्काइएको ठेकेदार पक्षले जनाएका छन्। धरहरा छेउका टहरामा कपडा तथा खानेकुराका पसल सञ्चालन हुँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।