ad

भत्काइयो धरहरा छेउका टहरा (फोटो फिचर)

SHARES
Nepal Live

काठमाडौं- धरहरा छेउमा व्यापारिक प्रयोजनमा सञ्चालन हुँदै आएका कवल तथा टहरा भत्काइएको छ।

धरहरा पुनर्निर्माणका क्रममा नयाँ ढंगले संरचनाहरु निर्माण गर्ने उद्देश्यले पुरानो सम्झौता अनुसारका संरचना भत्काइएको ठेकेदार पक्षले जनाएका छन्। धरहरा छेउका टहरामा कपडा तथा खानेकुराका पसल सञ्चालन हुँदै आएका थिए।

 

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार