काठमाडौं- सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ।
संसद् भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। वर्तमान पुस्ताले नै अनुभूत गर्नेगरी विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित भएर सकारले नीति तथा कार्यक्रम तयार गरेको बताउँदै राष्ट्रपति भण्डारीले यो आर्थिक वर्ष समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने उल्लेख गरिन्।
आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।