ad

ओली–प्रचण्ड भेटवार्ता जारी

Nepal Live

काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता चलिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच बिहान साढे दश बजेदेखि भेटवार्ता सुरु भएको हो। एमाले र माओवादीबीच एकता प्रक्रिया अघि बढ्न नसकिरहेको अवस्थामा दुई अध्यक्षबीच भेटवार्ता भएको हो। 

बुधबार बेलुका चार बजेका लागि एमाले स्थायी समिति बैठक पनि बोलाइएको छ। सो बैठकअघि पार्टी एकता सम्बन्धमा केही सहमति हुनसक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार