विराटनगर- मुक्तिनाथ विकास बैंकले विराटनगरको मेनरोडस्थित जलजला चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले गरेका हुन्। सो शाखा सञ्चालनमा ल्याएसँगै बैंकको ७८ शाखा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।