ad

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा विराटनगरको जलजला चोकमा

Nepal Live

विराटनगर- मुक्तिनाथ विकास बैंकले विराटनगरको मेनरोडस्थित जलजला चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले गरेका हुन्। सो शाखा सञ्चालनमा ल्याएसँगै बैंकको ७८ शाखा पुगेको छ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार