काठमाडौं– घाँस काट्न जंगल गएकी एक युवतीको ललितपुरमा बलात्कार भएको छ। बाग्मती गाउँपालिका २ मा बस्ने २१ वर्षिय युवतीमाथि स्थानीय युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ।
अभियुक्त २५ वर्षि शेदर लामिछानेलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ।
स्थानीय बाँसुरे जंगलमा घाँट काट्न गएकी युवतीलाई उनले बलात्कार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।