विद्यार्थीलाई पोशाक वितरण कार्य सुरु

Nepal Live

रुकुम– रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुका लागी पोशाक वितरण कार्य सुरु गरेको छ। 

आधारभुत विद्यालय स्यालखोलामा आयोजना गरीएको औपचारिक कार्यक्रमकाबीच  पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकर र नगरप्रमुख विशाल शर्माले पोशाक वितरण कार्य सुरु गरेका हुन्।

सो अवसरमा कोरियन नागरिक डा पार्क र योनले विद्यालयलाई व्यवस्थापनको लागि ५ हजार अमेरिकी डलर हस्तान्तरण गरेका थिए भने भने आगामि दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार