ad

काठमाडौंमा भूकम्पको धक्का

Nepal Live

काठमाडौं– आइतबार बेलुका काठमाडौंमा भूकम्पको पराकम्प गएको छ। 

आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको  आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टरस्केलको पराकम्प गएको हो। 

 राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार कीर्तिपुरसहित कालिमाटी, कंलकी लगायतका क्षेत्रमा धक्का महसुस गरिएको थियो। २ वर्षअघिको भूकम्पको पराकम्प अझै जारी छ। 
 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत