रोल्पा– बन्चरो र दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा सुकिदह गाउँपालिका–४ साझेकम्दा बस्ने ३१ बर्षीय दिपेन्द्र ओलीलाई प्रहरीले पक्राउ गरेको छ।
ओलीले बिहीबार सोही ठाउँ बस्ने ५२ बर्षीय नर सिंह थापालाई आप्mनो घर भित्र प्रबेश गर्ने क्रममा ढोकामा बन्चरो र दाउराले टाउकोमा प्रहार गरी हत्या गरेका थिए। घरायसी विवादमा उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।