काठमाडौं– त्रिभुवन विश्वबिद्यालय भूगर्भ विभागमा सुरक्षा गार्ड मृत भेटिएका छन्।
कीर्तीपुर–१० मच्छेगाउँ बस्ने ५२ वर्षीय गणेश खड्का आफै बस्ने क्वार्टरको अगाडि प्यासेजमा आइतबार मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्युको सम्बन्धमा छानबिन भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।