काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसिसी) मा छापा मारेको छ। सिआइबीले पुरानो घोटाला काण्डमा संलग्न रहेको भन्दै बैंकका १३ कर्मचारीलाई पक्राउ गरेको छ।
एनसिसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि छापा मारेको सिआइबीका एसएसपी घनश्याम अर्यालले बताए।
याे पनि पढ्नुहाेस् - एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टिम : अहिलेसम्म कसले पाए, कसले गुमाए?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।