माइक्रो-बसभित्रै युवतीको बलात्कार

Nepal Live

राजविराज- एक युवतीमाथि माइक्रोबसमै बलात्कार भएको छ।

छिन्नमस्ता गाउँपालिका–१ मा गएराति बसभित्रै उनको बलात्कार भएको हो। घटनामा संलग्न सिरहा भगवानपुर गाउँपालिका ९ का २३ वर्षीय वैजनाथ दास र बाँके जिल्ला राप्तीसोनरी गाउँपालिका ५ का ३३ वर्षीय खेमराज वैश्यलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।रासस

प्राप्त प्रतिकृयाहरू

ajay magar
ab nepal ma fasiko sajaya hunuparchha yesto bidan taya hos sarakr!

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार