राजविराज- एक युवतीमाथि माइक्रोबसमै बलात्कार भएको छ।
छिन्नमस्ता गाउँपालिका–१ मा गएराति बसभित्रै उनको बलात्कार भएको हो। घटनामा संलग्न सिरहा भगवानपुर गाउँपालिका ९ का २३ वर्षीय वैजनाथ दास र बाँके जिल्ला राप्तीसोनरी गाउँपालिका ५ का ३३ वर्षीय खेमराज वैश्यलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।