ad

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर

SHARES
Nepal Live

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ। 

कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी गराए। कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्ता नियुक्त गरिएको हो। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार