तल्लो डोल्पामा आगलागी, ४ घर जलेर नष्ट

Nepal Live

दुनै, डोल्पा- तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका–६ स्थित नर्कुर्कोे धुपियाना बस्तीमा भीषण आगलागी हुँदा ४ घर नष्ट भएका छन्। 

नजीकैको वनमा लागेको आगो उक्त बस्तीमा छिरेपछि विसे विक, बागबहादुर शाही, मंगले विक र तेजी ठकुल्लाको घर नष्ट भएको स्थानीयवासी कर्णबहादुर बुढाले जानकारी दिए। आगलागीबाट लाखौँको क्षति भएको बताइएको छ। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार