विमान दुर्घटनामा ३ पटकका गोल्डमेडलिस्ट न्युरो सर्जन डा बालकृष्ण थापाको निधन

Nepal Live

चितवन– युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। डा थापा भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रालि तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए।

बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा उनको विमान दुर्घटनामा परी मृत्यु भएको हो। 

२०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले कुशादेवी उच्चमाविबाट एसएलसी उत्तीर्ण गरेका थिए। डा थापा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जका गोल्ड मेडलिस्ट डाक्टर हुन्। २०५१ सालमा एमबिबिएस उत्तीर्ण भएका उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा ३ पटकसम्म स्वर्ण पदक प्राप्त गरेका छन्। थापाले बंगलादेशको ढाकामा रहेको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए। 

डा थापा थुप्रै देशमा पुगी विभिन्न शोध तथा अध्ययनमा सक्रिय थिए। न्युरो सर्जरीमा लामो समय योगदान गरेका कारण उनले देश-विदेशका धेरै पुरस्कार र सम्मान पाइसकेका छन्। 

चिकित्सा पेशाका साथै साहित्यमा समेत सक्रिय थापाका 'डाक्टरी कविता' (२०६१), 'डाक्टरका कविता' (२०६९) कवितासंग्रह र 'चिरफार' (२०७०) निबन्धसंग्रह प्रकाशित छन्। यसका साथै उनले चिकित्सा क्षेत्रबारेको आफ्नो अध्ययन र शोधलाई समेटेर सन् २०१३ मा ‘न्युरो अंकोलोजी’ पुस्तक समेत निकालेका थिए। 

विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन्?

प्राप्त प्रतिकृयाहरू

गिता अधिकारि
दु:खद खबरले स्तब्ध बनायो । स्रधासुमन

Krishna dhungel
RIP

Jagan Nath Adhikari
हार्दिक श्रद्धाञ्जली ।

Chet Narayan Bhandari
RiP..lose of great star of health sector of Nepal.

utsav rijal
विमान दुर्घटनामा परि ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली ।।।।

रमेश चौधरी
वहाँ लगायत विमान दुर्घटनामा दुःखद निधन हुनु भएका सम्पूर्ण प्रति हार्दिक श्रद्धाञ्जली ।

हर्ष बहादुर थापा
डाक्टर भान्जाको अाकस्मिक दुर्घटनाका कारण मृत्यु भएकोमा सम्पुर्ण अाफन्तजन र परिवार मर्माहत छौं ।परिवारले होनाहार ब्यक्तित्व गुमाएको छ भने देशले कुशल बिज्ञलाई गुमाएको छ । यो दुर्घटना राष्ट्रिय क्षति हो

प्रकाश लम्साल
RIP

Radheshyam
Complete loos of a dream in Nepalese Health Sector. His dream concept of a health project will remain in book, it seems almost impossible to be realized .......... RIP....

Prakash Kumar kaul
It's very sad to Know the untimely demise of a great Doctor, I used to visit him years back as a Medical representative, he was down to earth , humble, courtseous and jovial in nature, RIP.

सरु
अत्यन्तै दु:खद खबर घाइतेहरुको शीघ्र Saw thy labhako kaamana ! mrita aatmaako chira shantiko kamana !

Govinda Sapkota
Heartfelt condolences to the family as a hole.I wish for rest in peace.

इन्द्र पौडेल
अति दुखद दुर्घटना,जिबन गुमाएका बरिष्ठ न्युरो सर्जन थापा सहित सबैमा हार्दिक श्रद्धाञ्जली सहित शोक संतप्त परिबार जन हरुमा गहिरो शमबेदना र घाइतेहरुमा सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु

Sushaan joshi Bharatpur 12
So sad news.big loss for medical sector Heartfull condolences from joshi family

Sushaan joshi Bharatpur 12
So sad news.big loss for medical sector Heartfull condolences from joshi family

Hari belbase
Rip ......

Samrat thapa
sad news rip

राजकुमार ओझा
सारै दुखद घट्ना । अत्यन्तै मर्माहित घट्ना ।यस्तो कसैलाई नपरोस् । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्न चाहान्छौं । चौदण्डीगढी न.पा.शिक्षा शाखा परिवार

Urba Dutta Bhatta
Sad ! RIP

देवेन्द्र गैरे कैदि
नीकै उत्कृष्ट र असल बेकतित्यो लाई गुमाउनु पर्दा मन नीकै दुख्दो रहेछ। डा साप केवल सम्झना मा मात्र रहनु भयो ।हजुरको शालीनता उफ्फ ... Rip

shital
atyanta dukhad khabar. May his soul rest in peace . heartfelt condolence to the bereaved family.

Annapurna Pandey
RIP

Hasan Bajracharya
Very sad news. Heartfelt condolence to family n all.

भाेजराज खतिवडा
कस्ताे नसाेचेकाे विपत् आइपर्याे! यस शाेककाे घडीमा शरीर छाेडेकाे आत्माकाे शान्ति र परिवारजनमा धैर्यधारणका लागि ईश्वरीय कामना गर्दछु !

महेश बन्जारा
देशले एक ठुलो बहुमुल्य अनि असल doctor लाइ गुमयको छ....अपुरनिय क्षति...

Rita lamichhane
RIP

Ishor giri
Very sad news to hear. Big lose for chitwan. Heart full condolences from we all from chitwan

Krishna K
The tragedy of TIA, is too close Lion Leader, Great Dr., Glorious life of a Great Person also cut too short????Can't Believe it to be true, prayers of strength to All in Grief, ...सुखावती भुबनसं बासया कामना यानाच्वना Departed . Great loss to Medical fraternity, Nepal's future.

सागर
RIP

Mohan Shrestha
Desale auta honhar neuro surgeon gumayako xa uhako aatmale chir santi pawos hardik sradanjali byakta gardaxu

Min Prasad Chapagain
Tears in Nepal. Tears in chitwan too. Balkrishna Thapa,one of the famous and helpful doctor kicked the earth for ever. We extend heartfelt condolence and pray for eternal peace in heaven.he will remain in our hearts and memories. Plane crash is the bad reason of tears in eyes.

Anil
RIP

bhuwani paudel
Very sad news !RIP !

गणेश कोइराला
हार्दिक श्रद्दान्जलि

Deepak Bhandari
So sad news...RIP

Dr. M.K.Chalise
हार्दिक श्रद्धाञ्जली ।

Sharmila chapagaina
Aatmale shanti paos

Ankit kc
Rip

Ankit kc
Rip

Chet On Oli
Rest In Peace.

Krishna K Rai
RIP

Ram sharan Pudasaini
RIP

Akendra adhikari
Rip Dr bal krishna thapa sir

Ramesh neuoane
Rest in peace

Gita tamang
RIP

Amit Sharma
RIP

Sita tamang
so sad RIP

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार