विमान दुर्घटनामा बंगलादेश पढ्ने १४ मेडिकल विद्यार्थी, एउटै कलेजका १३

Nepal Live

काठमाडौं- त्रिभुवन विमानस्थलमा सोमबार भएको बंगलादेशी विमान दुर्घटनामा बंगलादेशमा मेडिकल अध्ययन गरीरहेका १४ जना विद्यार्थी परेका छन्। जसमध्ये जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी छन्।

बंगलादेशस्थित नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नविन यादवले उक्त मेडिकल कलेजका १३ विद्यार्थी दुर्घटनामा परेको जानकारी दिए। उनका अनुसार एक जना विद्यार्थी भने कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत हुन्। दुर्घटनामा परेकामध्ये प्रिन्सी धामी, चारु बराल र समिरा बज्राचार्यको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्यको अवस्था प्राप्त हुन सकेको छैन।

यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थी

१. सञ्जय पौडेल

२. सञ्जय महर्जन

३. निगा महर्जन

४. एन्जिला श्रेष्ठ

५. पुर्णिमा लोहनी

६. स्वेता थापा

७. मिली महर्जन

८. सरीमा श्रेष्ठ

९. अल्जिना बराल

१०. चारु बराल

११. समिरा ब्यञ्जनकार

१२. आस्ना शाक्य

१३. प्रिन्सी धामी

१४. श्रेया झा (कुमुदिनी उमन्स मेडिकल कलेज)

प्राप्त प्रतिकृयाहरू

Rajiv singh
So sad

Bel kumar Thewe
सम्पुर्ण मृतकहरुको आत्माको चिरशान्तीको कामना गर्दछु।उपचारार्थमा रहनु हुने ब्यात्तीहरुको स्वास्थ्यलाभको कामना,छानबिन कार्य एथा सक्ग्दो चाडो गर्नु पर्‍यो।

Bel kumar Thewe
सम्पुर्ण मृतकहरुको आत्माको चिरशान्तीको कामना गर्दछु।उपचारार्थमा रहनु हुने ब्यात्तीहरुको स्वास्थ्यलाभको कामना,छानबिन कार्य एथा सक्ग्दो चाडो गर्नु पर्‍यो।

Bel kumar Thewe
सम्पुर्ण मृतकहरुको आत्माको चिरशान्तीको कामना गर्दछु।उपचारार्थमा रहनु हुने ब्यात्तीहरुको स्वास्थ्यलाभको कामना,छानबिन कार्य एथा सक्ग्दो चाडो गर्नु पर्‍यो।

Krishna subedi
It was black day.Rest in peace of dead and get well soon of person under treatment

ashok kunwar
दु:खद खबर

Md alim
Very nice app

Hemraj Adhikari
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगालको विमान दुर्घटनाको खबरले अत्यन्तै दु:खी वनाएको छ ।दुर्घटनामा निधन भएका यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना एंव घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। so sad

Bishnukharel
Yastokasiko nahos

Tul bahadur bc
So sad today because very people dateh

Amit Sharma
So Sad

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार