काठमाडौं- कुबेर मर्चेन्ट फाइनान्सको नाम परिर्वतन भएको छ। कम्पनीले नाम परिवर्तन गरेर सिटी एक्सप्रेस फाइनान्स कम्पनी बनाएको हो।
कम्पनीको सेयर कारोबार दोस्रो बजारमा सिइएफएल (CEFL) को नामबाट हुने नेप्सेले जनाएको छ।
फाइनान्सको ११औं वार्षिक साधारणसभाले कम्पनीको नाम परिर्वतनसम्बन्धी प्रस्ताव पारित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।