काठमाडौं- सानिमा क्यापिटलको पहिलो सामूहिक लगानीकोष सानिमा इक्विटी फण्डको कारोबार खुल्ला भएको छ।
कम्पनीको साधारण सेयर (आइपिओ) ले १० रुपैयाँको ओपनिङ रेन्ज पाएको छ। कम्पनीको कारोबार बुधबारबाट एसएइफ (SAEF) को नामबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।
सानिमा इक्विटी फण्डले गत मंसिर १२ गतेदेखि २२ गतेसम्म प्रति इकाइ १० रुपैयाँ दरले एक अर्ब ३० करोड रुपैयाँ बराबरको १३ करोड इकाइ बिक्री गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।