भर्खरै

Nepal Live

ओली र प्रचण्डबीच ३ घन्टा छलफल, एकता संयोजन समितिको बैठक आइतबार

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शुक्रबार छलफल भएको छ। दिउँसो १ बजेदेखि करिब ३ घन्टासम्म ओली निवास बालकोटमा चलेको छलफलमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भएको अध्यक्ष दाहालका

पढ्नै पर्ने