सेयर

ऊर्जा

Nepal Live

नेपालमै पेट्रोलियम पदार्थ, अन्वेषणका लागि विदेशी कम्पनीकै भर

काठमाडौँ- नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नुपर्ने अवस्था छ।  लामो समयदेखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म पाँच वटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ। जसमा सोल ट्राइगन नेदरल्यान्ड, केयर इनर्जी स्कटल्यान्ड, टेक्साना रिसोर्सेस अमेरिका, विविवि च्याम्पियन्स अमेरिका र इएवीजी कम्पनी युएई छन्।  सोल ट्राइगन, केयर इनर्जी र टेक्साना रिसोर्सेस ...