माओवादीका देव गुरुङ झण्डै दुई सय मतले पछाडि

नेपाल लाइभ

Nepal Live

लमजुङ– माओवादीका नेता देव गुरुङ झण्डै दुई सय मतले पछि परेका छन्।

लमजुङ १ का उम्मेदवार रहेका गुरुङले ३ हजार १ सय ६० मत पाएका छन्। 

उनलाई उछिनेका नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर घर्तीले ३ हजार ३ सय १७ मत पाएका छन्।

पढ्नै पर्ने