हुम्ला १ 'क' मा एमालेका दल रावलको झण्डै दोब्बरको अग्रता

नेपाल लाइभ

Nepal Live

हुम्ला– हुम्ला प्रदेशसभा क का उम्मेदवार दल रावलले झण्डै दोब्बर अग्रता लिएका छन्।

पछिल्लो मत परिणाम अनुसार मुख्य प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारको पाएको मत यसप्रकार छः

दल रावल– २९७९

ठान बहादुर रोकाया– १५०१

पढ्नै पर्ने