गोरखामा नारायणकाजीको अग्रता कायमै

नेपाल लाइभ

Nepal Live

गोरखा– गोरखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले अग्रता कायमै राखेका छन्।

पछिल्लो मत गणना अनुसार लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारले पाएको मत यसप्रकार छः

नारायणकाजी श्रेष्ठः १८२४

बाबुराम भट्टराईः १७८९

पढ्नै पर्ने