लमजुङमा देव गुरुङको झिनो अग्रता  

नेपाल लाइभ

Nepal Live

लमजुङ– लमजुङ १ प्रतिनिधि सभा निर्वाचनमा माओबादी केन्द्रका उम्मेदवार देव गुरुङले झिनो अग्रता लिएका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार गुरुङले २४ सय ४० मत प्राप्त गरेका छन् । 

उनका प्रतिद्वन्दी दिलबहादुर घर्तीले २४ सय मत ल्याएका छन् ।  
 

पढ्नै पर्ने