काठमाडौंबाट भागेका देवेन्द्रको बागलुङ २ मा अग्रता

नेपाल लाइभ

Nepal Live

काठमाठौं– यसअघि काठमाडौंमा प्रतिस्पर्धा गरेर पराजित भएका देवेन्द्र पौडेलले बागलुङ २ मा अग्रता लिएका छन्।

प्रारम्भिक मत परिणाम यसप्रकार रहेको छः

नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल– १६२३

नेपाली कांग्रेसका नर बहादुर पुन– १००७

पढ्नै पर्ने