ad

गोरखा– १ माओवादी अग्रता, चिनकाजी ५ सय मतले पछाडि 


गोरखा– गोरखाको क्षेत्र नम्बर १ मा माओवादीले आफ्नो अग्रता बढाउदै लगेको छ । एमालेका हरिराव अधिकारीले १७ सय ४२ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार चिनकाजी श्रेष्ठको ११ सय ९४ मत  छ । 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार