सिन्धुपाल्चोकमा वाम गठबन्धन अगाडि

नेपाल लाइभ

Nepal Live

सिन्धुपाल्चोक– सिन्धपाल्चोकको दुवै प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धन  अगाडि देखिएको छ।

प्रारम्भिक मतपरिणाम अनुसार दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले पाएको मत यसप्रकार छ।

प्रतिनिधिसभा - १
बाम गठबन्धन- २५७१
लोकतान्त्रिक गठबन्धन- १५३०

प्रतिनिधिसभा - २
बामगठबन्धन- २३२१
लोकतान्त्रिक गठबन्धन- २०७३

पढ्नै पर्ने