जाजरकोटमा शक्ति बस्नेत ३ सय मतले अगाडि

नेपाल लाइभ

Nepal Live

खलंगा- जाजरकोटको जारी मतगणनामा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका शक्तिबहादुर बस्नेत कांग्रेस उम्मेदवारभन्दा ३ सय मतले अगाडि छन्। 

बस्नेतले १ हजार १ सय ७१ मत ल्याउँदा कांग्रेसका राजीवविक्रम शाहको ८ सय ६२ मत छ।

यस्तै, प्रदेशतर्फ प्रदेशसभा क मा वाम गठबन्धनका गणेश सिंहको १ हजार ३ सय ८१ मत छ भने कांग्रेस उम्मेदवार वेदराज सिंहले ७ सय ४१ मत ल्याएका छन्। 

पढ्नै पर्ने