रुकुम पश्चिममा जनार्दन शर्मा तेब्बर मतले अगाडि

नेपाल लाइभ

Nepal Live

रुकुम- रुकुम पश्चिमको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले तीन गुणाको अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार शर्माको २५ सय ६४ मत पुगेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल शाहले ७ सय १५ मत ल्याएका छन्।

पढ्नै पर्ने