१२ तस्बिरमा मतदानको उल्लास

नेपाल लाइभ

Nepal Live

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको दोस्रो अर्थात् अन्तिम चरण अन्तर्गत आज ४५ जिल्लामा जारी मतदानमा मतदाताकाे सहभागिता उत्साहजनक देखिएको छ। 

मतदानमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु, दृष्टिविहीन लगायत पनि उत्साहजनक रुपमा सहभागी भएका छन्। एक सय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धासम्मले मतदान गरेका छन्।

४५ जिल्लामा प्रत्यक्षतर्फ १२८ सिट र प्रदेशसभाका लागि २५६ सिटका लागि मतदान भइरहेको हो। निर्वाचनमा प्रदेश र प्रतिनिधिसभामा गरी जम्मा ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

निर्वाचनमा मतदाताको उत्साह यस्तो देखियो:

तस्बिरहरु : दुर्गा दुलाल, एलबी कटुवाल, कृष्ण अधिकारी

पढ्नै पर्ने