ad

सार्वजनिक यातायात नचल्दा निर्वाचनकै दिन विदेशिने र फर्किनेलाई सास्ती (फोटो/भिडियो)

नेपाल लाइभ

Nepal Live

काठमाडौं- सुरक्षाका लागि निर्वाचन भएका ४५ जिल्लामा सार्वजनिक यातायातका साधन चलेका छैनन्। सार्वजनिक यायाताय नचल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार विदेश जाने र आउनेहरुले निकै सास्ती खेप्नुपरेको छ। विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरु टाढा-टाढाबाट आफ्ना लगेज बोकेर हिँड्दै असिनपसिन हुँदै विमानस्थन आइरहेका थिए।

हेरौं तस्बिर र भिडियो

 

 

 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


दलित समुदायबाट डाक्टर बनेका काशीरामः विपन्न समुदायको सेवा गर्ने चाहना

Nepal Live

आर्थिक अभावका कारण पढ्न नसकेका समाचारहरु आइरहँदा गुल्मीका एक अति

सूर्तिजन्य पदार्थ नियन्त्रणमा विदेशीले भेटेका कुरुप चित्र

Nepal Live

काठमाडौं- सायद धेरैले देखेको हुनुपर्छ, सूर्तिजन्य पदार्थ(चुरोट, बिडी, सूर्ति)को प्याकेटमा एउटा

ट्रमामा छोरो उपचार गर्न आएका राउटे भन्छन्, तीन दिनमा निको पारिदेऊ

Nepal Live

दैलेखको बिन्द्रासैनीमा बस्दै आएका राउटे मुखिया विरबहादुर शाही यतिखेर निक्कै

सधैं बाढी र बिचल्ली

Nepal Live

बाँके- साउन २८ गतेको अविरल वर्षापछि राप्ती नदीमा आएको बाढी

'प्रचण्डलाई सोध्न मन छ, मेरो पतिलाई किन गोली हानियो?'

Nepal Live

काठमाडौं : ‘मैले १४ वर्षदेखि आफ्नो पतिलाई गुमाएको छु, सरकार

मकै बेच्नेको पीडाः सास थाम्दै, जीवन धान्दै

Nepal Live

काठमाडौं– मध्य दिन छ, काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाका

पढ्नै पर्ने