ad

ओलीप्रति देउवाको व्यङ्ग्य : भोट हालेपछि पनि देउवाले चुनाव सार्दै छ भन्न बेर छैन! 

ललित बोहरा

Nepal Live

डडेल्धुरा– प्रधानमन्त्री शेरबहादुर देउवाले अब पनि जनतालाई शेरबहादुरले चुनाव सार्दै छन् नभन्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन्।

गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका वडा नम्बर १ स्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेपछि प्रधानमन्त्री देउवाले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन्।

देउवाले भने, ‘हाम्रो ओलीजीले त भोट हालेपछि पनि चुनाव सार्दै छ भन्न बेर छैन!’

उनले चुनावमा निर्धक्क भएर सहभागी आम मतदातालाई आग्रह समेत गरे। 

सुरक्षा चुनौतीबारे सोधिएको प्रश्नमा देउवाले बम विस्फोट गराउने तत्व सानो पटाका मात्र भएको टिप्पणी गरे। 

‘यी त हाम्रो लागि साना पटाका मात्र हुन्, यिनीहरुले निर्वाचनमा कुनै असर पार्न सक्दैनन्’, उनले भने।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

Nepal Live

लहान– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई

सिंहको निधनमा एमालेद्वारा दुःख व्यक्त

Nepal Live

काठमाडौं– नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसचिव र राष्ट्रियसभाका

भारत भ्रमणमा आन्तरिक विषयमा बोल्नु गलत – बिजुक्छे

Nepal Live

भक्तपुर– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारत भ्रमणका

प्रधानमन्त्रीको भारत भ्रमणबारे मिश्रित प्रतिक्रिया

Nepal Live

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गरेको भारत भ्रमणलाई लिएर विभिन्न

राप्रपा विभाजनको विषय सदनमा

Nepal Live

काठमाडौं– व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको विषयले प्रवेश

प्रधानमन्त्रीको भारत भ्रमण सफल : राज्यमन्त्री विष्ट

Nepal Live

भक्तपुर- सूचना तथा सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण

पढ्नै पर्ने