भोट हाल्न यसरी लावालस्करसहित पुगे प्रधानमन्त्री देउवा (फोटो फिचर)

नेपाल लाइभ

Nepal Live

डडेल्धुरा- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा मतदान गरेका छन्।

देउवाले गन्यापधुरा- १ को असिग्राम माविबाट बिहान सवा १० बजे मतदान गरेका हुन्। भोट हाल्न उनी लावालस्करसहित गएका थिए।

पढ्नै पर्ने